Call for Applications: Community Engagement in Learning Challenge Fund, Nepal

Location: Nepal
Program area: Good Governance
Deadline: June 5, 2023

The Civil Society and Media (CSM) Activity is a five-year project funded by USAID in Nepal through the CSM-STAND-LWA, with The Asia Foundation as the lead implementer. CSM supports independent civil society and media led by and for women, youth, and marginalized communities to advance the public interest, fundamental freedoms, and accountability. Most activities will focus on Lumbini and Madhesh Provinces, with some implemented in Kathmandu. Qualified civil society organizations from Madhesh and Lumbini provinces can now submit their applications for the Community Engagement in Learning Challenge Fund.

Deadline: June 5, 2023, 5 PM UTC+5:45.

Please follow the instructions to apply.

युएसएआइडी सिविल सोसाइटी एण्ड मिडिया एक्टिभिटी (सीएसएमए)
सिकाइमा समुदायको सहभागिता च्यालेन्ज फन्ड
आवेदन आह्वान

द एशिया फाउण्डेशन प्रमुख कार्यान्वयनकर्ता रहेको सिविल सोसाइटी एण्ड मिडिया एक्टिभिटी  (सीएसएमए) अर्थात् नागरिक समाज तथा सञ्चारकार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग  (युएसएआईडी)को सहयोगमा सञ्चालित पाँच वर्षे (सन् २०२२ देखि २०२७ सम्म) परियोजना हो।  सीएसएमले सार्वजनिक चासो, आधारभूत स्वतन्त्रता तथा जवाफदेहिता प्रवर्धन गर्न महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिको नेतृत्वमा रहेका र यिनै समूहप्रति लक्षित स्वतन्त्र नागरिक समाज तथा मिडियालाई टेवा दिन्छ । यसका प्राय: कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा केन्द्रित रहनेछन् भने केही कार्यक्रम काठमाडौँमा कार्यान्वयन हुनेछन् । सीएसएमअन्तर्गत सिकाइमा समुदायको सहभागिता च्यालेन्ज फन्ड लागि अवधारणा पत्र पेश गर्न योग्य नागरिक समाज संस्थालाई आह्वान गर्दै यो सूचना प्रकाशन गरिएको छ ।   

आवेदन पेश गर्ने अन्तिम मिति: २२ जेठ, २०८० 

We are no longer accepting requests for proposal.