Skip NavigationMenu

Call for Applications: Youth Leadership Challenge Fund, USAID Civil Society and Media Activity

Location: Nepal
Deadline: September 5, 2023
Type: Regular employment

The Civil Society and Media (CSM) Activity is a five-year program (2022-2027) funded by USAID through the CSM-STAND-LWA, with The Asia Foundation as the lead implementer in Nepal. USAID CSM supports independent civil society and media led by and for women, youth, and marginalized communities to advance public interest, fundamental freedoms, and accountability. Most activities will focus on Lumbini and Madhesh Provinces, with some implemented in Kathmandu. Qualified civil society organizations from Madhesh and Lumbini provinces are invited to submit applications for the Youth Leadership Challenge Fund.

Deadline: September 5, 2023, 5 PM UTC+5:45.

Please follow the instructions to apply.

युएसएआईडी सिविल सोसाइटी एण्ड मिडिया (सीएसएम) एक्टिभिटी युवा नेतृत्व च्यालेन्ज फण्ड आवेदन आह्वान

द एशिया फाउण्डेशन प्रमुख कार्यान्वयनकर्ता रहेको सिविल सोसाइटी एण्ड मिडिया (सीएसएम) एक्टिभिटी अर्थात् नागरिक समाज तथा सञ्चार कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहयोगमा सञ्चालित पाँच वर्षे (सन् २०२२ देखि २०२७ सम्म) परियोजना हो ।  युएसएआईडी सीएसएमले सार्वजनिक चासो, आधारभूत स्वतन्त्रता तथा जवाफदेहिता प्रवर्धन गर्न महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिको नेतृत्वमा रहेका र यिनै समूहप्रति लक्षित स्वतन्त्र नागरिक समाज तथा मिडियालाई टेवा दिन्छ । यसका प्राय: कार्यक्रम लुम्बिनी र मधेश प्रदेशमा केन्द्रित रहनेछन् भने केही कार्यक्रम काठमाडौँमा कार्यान्वयन हुनेछन् । सीएसएम अन्तर्गत युवा नेतृत्व च्यालेन्ज फन्डका लागि अवधारणा पत्र पेश गर्न मधेश र लुम्बिनी प्रदेशका योग्य नागरिक समाज संस्थालाई आह्वान गर्दै यो सूचना प्रकाशन गरिएको छ ।

आवेदन पेश गर्ने अन्तिम मितिः १९ भदौ २०८०

Read more about our safeguarding commitments, including Prevention of Sexual Exploitation, Abuse, and Harassment and Code of Business Ethics.